सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न चार बुँदे सहमति

Total Views : 183
Zoom In Zoom Out Read Later Print

सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध नगर्नेबारे स्थानीय प्रशासन र जनप्रतिनिधिहरूबीच बुधबार सहमति भएको छ।

सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध नगर्नेबारे स्थानीय प्रशासन र जनप्रतिनिधिहरूबीच बुधबार सहमति भएको छ।

काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारीहरू र सिसडोल तथा बञ्चरेडाँडा क्षेत्रका जनप्रतिनिधिहरूबीच बुधबार ककनीमा भएको बैठकमा चारबुँदे सहमति भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए।

मंगलबार दिउँसो २ बजे सुरू बैठक साँझ ७ बजे सकिएको थियो।

See More

Latest Photos