सामाखुशीमा हराएको मोटरसाइकल धुनिवेशीमा फेला

Total Views : 567
Zoom In Zoom Out Read Later Print

विहान अन्सादाजी २ वजे माखुशीबाट हराएको बा.प्र.०२–३६ प ५४३५ नम्वरको वुलेट मोटरसाइकल धुनिवेशी नगरपालिका वडा नं. ८ वहुनडाँडामा फेला ।

वुधवार विहान अन्सादाजी २ वजे माखुशीबाट हराएको बा.प्र.०२–३६ प ५४३५ नम्वरको वुलेट मोटरसाइकल धादिङ्ग जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ८ वहुनडाँडामा फेला परेको छ । हराएको सुचना जारी भए पछि ईलाका प्रहरी कार्यालय खानिखोलाको चेकिङ्ग तिव्र परेका थियो ।


सोही चेकिङ्ग गर्ने क्रममा विहान ८ वजेर ३० मिनेटको समयामा कच्ची सडकमा वेवारिसे अवस्थामा फेलामा पारेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक अपूर्व ढुंगानाले वताए । फेला पारको सोही मोटरसाईकल धनि पर्वत जिल्ला कुशमा नगरपालिका वडा नं. १४ वस्ने दिनेश पौडेललाई प्रहरी निरिक्षक ढुंगानाले वुझाए हुन । 


See More

Latest Photos