कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नु पर्ने मन्त्री पम्फा भुसाल

Total Views : 48
Zoom In Zoom Out Read Later Print

कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नु पर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताएकी छन्। 

शुक्रबार काठमाडौंमा गुरू ट्राभल्स लिमिटेडको उद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन्।

See More

Latest Photos