एन्फा केन्द्रिय सदस्य दिपक खतिवडालाई युवा संघकाे सम्मान ।

Total Views : 189
Zoom In Zoom Out Read Later Print

खिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्ष एवम् युवा संघका केन्द्रिय सचिवालय सदस्य दिपक खतिवडालाई राष्ट्रिय युवा संघ धादिङले सम्मान गरेको छ ।

२१, श्रावणा, गल्छि/ अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्ष एवम् युवा संघका केन्द्रिय सचिवालय सदस्य दिपक खतिवडालाई राष्ट्रिय युवा संघ धादिङले सम्मान गरेको छ । खतिवडाले असार ६ गते सम्पन्न एन्फाको केन्द्रिय अधिवेशनमा ८४ मतमा ४६ मत ल्याउदै विजयी भएका थिए । उक्त जितलाई सम्मान र धादिङबाट पहिलो पटक एन्फा पदाधिकारीमा पुगेको भन्दै युवा संघले आज गल्छीमा भएकाे युवा संघले अायाेजना गरेकाे पदाधिकारी प्रशिक्षेणा कार्यक्रमा प्रमुख अथिति संघिय संसद भुमि त्रिपाटीले सम्मान गर्नु भएकाे हाे । 

See More

Latest Photos