दैनिक १ जनाको मृत्यु , थप ६६० जनामा कोरोना संक्रमण

Total Views : 95
Zoom In Zoom Out Read Later Print

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । केहि दिन देखी दैनिक १ जनाकाे मृत्यु हुदै अाएकाे छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ रहेको छ । संक्रमणमुक्त हुनेको संख्या ४४४ रहेको छ ।


See More

Latest Photos