७६० जनामा कोरोना संक्रमण, एककाे मृत्यु

Total Views : 117
Zoom In Zoom Out Read Later Print

पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

See More

Latest Photos