टानकाे चुनावी माहाेलमा हाेमिए पर्यटन व्यवसायी कमल सापकाेटा || ठप्प पर्यटन क्षाेत्र चलायमान बनाउछु

Total Views : 80
Zoom In Zoom Out Read Later Print

नेपालमा पर्यटन व्यवसाय लामाे समय काेराेनाकाे कहरमा पर्दा धेरै व्यवसायी अाहात बन्रन पुगे। कतिले त याे व्यवसाय नै छाेडेर अर्काे पेशामा पुगिसकेका छन् । यसका बाबजुद पनि धेरै व्यवसायी यसै क्षेत्रमा भविष्य देखेर रमाइरहेका छन् । पर्यटन व्यवासयहरूकाे छाता संगठन टानकाे नयाँ कार्यकालकाे लागि निर्वाचन संघारमा छ । यसै निर्वाचनले पर्यटन व्यवसायी सापकाेटा अध्यक्षामा चुन्ने प्रवल सम्भावना छ ।

<iframe src="//www.youtube.com/embed/ESLm_DGHYHs" width="640" height="360" frameborder="0"></iframe>

See More

Latest Photos