मानव वली यर्थाथ र भ्रम नवदुर्गा जात्रा ः ठेचो ललितपुर

Total Views : 35
Zoom In Zoom Out Read Later Print

यो बन्देजलाई मान्छेहरूले वर्षैभरि पालना गर्नुपर्ने नियम रहेको छ । र, नवदुर्गाको धुखः नाच जुन नाच फागुन÷चैतमा नाचिन्छ। त्यसपछि मात्रै यो प्रतिवन्धात्मक निषेध फुकुवा हुनेछ । यो जात्रा लिच्छविहरूले पाटनमा किरात वंशलाई पराजय गरेको इतिहाससँग पनि जोडिन्छ । जात्राको ऐतिहासिक महत्व र तथ्यहरु विभिन्न पक्षसँग जोडिन पुगेको भएपनि मूलत हामीले यस साम्रगीमा यस १२ वर्षे जात्रामा नरवलि दिइन्छ भन्ने जुन कुरा चर्चामा छ यसको वास्तविक्ता खोत्लने प्रयास गदैैछौ.। के यस जात्रामा स्थानीयहरुले दावी गरेको जस्तै मानिसकै बलि दिने चलन रहेको छ त ?