धादिङ्गमा डेंगोका विमारी वढे

Total Views : 76
Zoom In Zoom Out Read Later Print

जिल्ला सदरमुकाम धादिङ्गवेशीमा गर्मी मौसम संगै डेंगोका विमारी वढन थालेका छन् ।

जिल्ला सदरमुकाम धादिङ्गवेशीमा गर्मी मौसम संगै डेंगोका विमारी वढन थालेका छन् । डेंगुका लक्षेण देखा परेका खिल बहादुर मगर ४, ५ दिन देखी जरो आउन नरोकिए पछि जिल्ला अस्पताल धादिङ्गमा भर्ना भएका हुन । असार १ गते देखी हाल सम्म ५० जना डेंगुका विमारी जिल्ला अस्पताल धादिङ्गमा सेवा लिएको जिल्ला अस्पताल धादिङ्गका सुचना अधिकारी विक्रम विश्वकर्माले वताए । 
लाम्खेट्टेको टोकाईबाट लाग्ने डेंगु खासे उपचार र खोप हुदेन तर लाम्खेट्टेको टोकाईवाट वच्ने नै प्रमुख उपाया हो । डेंगु लागेको विमारीमा जरो आउने टाउको दुख्ने आँखाको भित्रि भाग दुख्ने, बान्ता हुने रिगटा लाग्ने, जिउ दुख्ने गलेको जस्तो महसुस हुने, र ४ देखी दिन ७ दिन सम्म दादुरा जस्तो विविरा देखा पर्ने लक्षेण हुने गर्छ । 


<iframe src="//www.youtube.com/embed/9tBblYPRm40" width="640" height="360" frameborder="0"></iframe>

See More

Latest Photos