प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं काँग्रेसकी नेतृ आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी चौथाइवाला बीच भेटवार्ता





प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं काँग्रेसकी नेतृ आरजु राणा देउवा र
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालाबीच भेटवार्ता भएको छ ।
उपचारको क्रममा लामो समयदेखि भारतको दिल्लीमा रहेकी देउवा र चौथाइवालेबीच आज
भेटघाट भएको हो । छ महिनापछि दिल्लीमा भेटघाट भएको चौथाइवालाले बताएका छन् । चौथाइवालेले
भेटघाटको तस्विर आफ्नो ट्वीटरमा राखेका छन् ।